राज शाही बुधबार, आषाढ ०२, २०७८ मा प्रकाशित

हुम्ला

नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक वसेको छ । संघका अध्यक्ष राजन रावतको अध्यक्षतामा वसको बैठकले प्रेश पास, पत्रकार आचार संहिता लगाएका बिषयमा जिल्लामा शिविर सञ्चालन गर्ने र त्यसका लागि प्रेश काउन्सील, सुचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति , पत्रकार महासंघको नेतृत्वलाई जिल्लामा आमन्त्रण गर्ने निर्णय भएको संघका वरिष्ठ उपाध्यक्ष राज शाहीले जानकारी दिकाएछन् ।

सो शिविरको व्यवस्थापन र सहजिकरणका लागि संघको महिला उपाध्यक्ष कुशुम वुढाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । त्यसै गरि वैठकले महासंघको जग्गा खरिदका लागि सबै गाउँपालिकालाई अनुरोध गर्ने र आवश्यक कागजात गाउँपालिकामा पेश गर्ने निर्णय गरेको छ ।

वैठकले महासंघका सदस्य भक्तराज ऐडीका बुवाको निधनमा गुहिरो दुख व्यक्त गर्दै समवेदन दिने निर्णय समेत गरेको उपाध्यक्ष शाहीले जानकारी दिए । बैठकमा महासंघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९