दुइजना सुत्केरी वेथा लागेकी महिलाको हेलिकप्टरबाट उदार

हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...

चोरी नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालयले गर्यो सिसिटिभि जडान

हुम्ला, जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो । यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र ...

एलिस फाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री वितरण

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र  प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...

जिल्ला अस्पताल भर्ना भएका बिरामी सबै बृद्धबृद्धा र बालबालिका

हुम्ला हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले पन्द्र बेडको क्षेमता भएको जिल्ला अस्पताललाई आन्तरिक रुपमा चार ...

आज एकैदिन ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ...

हुम्लामा सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत

हुम्ला सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको ...

आगोको लप्काले जलेर सक्त घाइते युवा उपचार पछि घर फर्के

हुम्ला आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय । ...

तरकारी फराइ गर्ने क्रममा आगोको लप्काले बालको आँखा जलायो

हुम्ला भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो । आँखा तथा ...

गैरसरकारी संस्थाद्धारा सहयोग गरेका सामग्रि कहाँ गए ?

हुम्ला, जिल्लाका विभिन्न संघसंस्थाहरुले कोरोना सम्बन्धि सहयोग गरेका सामग्रि कहाँ गएका छन् ?जिल्ला विपत व्यवस्थापन समितिले विभिन्न गैरसरकारी कार्यालयबाट लाखौँको रकम बुझेर पनि कुन ठाउँमा लगानी गरेका छन् त्यसको अत्तोपत्तो भएको देखिन्न । तर स्थानीय तह मधय हुम्लाका विभिन्न संघसंस्थाद्धारा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९