ट्रयाक्टर दुरघटना हुदा गाउँपालिकाका अध्यक्षको घरमा क्षेती

हुम्ला मंगलबार विहान ट्रयाक्टर दुरघटना हुदा गाउँपालिकाका अध्यक्षको घरमा क्षेती पुगेको छ । क्षेती हुनेमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको छ । मंगलबार विहान ड्राइभरले ट्रयाक्टर नचलाइ खलासीले ट्रयाक्टर चलाउदा अनियन्त्रीत भइ सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको ...

सामाजिक सुरक्षा भत्ताका लागी घर घरमा पुगी खाता संचालन

हुम्ला हिमाली जिल्ला हुम्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागी घर घरमा गइ खाता संचालन गर्न थालिएको छ । यसै विच हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा स्थापना भएको संग्रिला विकास वैक र सिमकोट गाउँ पालिकाका कर्मचारी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बालबालिका, ...

खोला तथा नदीमा पानीको बहाब बढ्दा स्थानिय त्रसित

हुम्ला लगातार ३ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित भएको छ । स्थानियवासीलाई खेतवारी, मेलापातो  जान र  गाइ, बस्तु, भेडा, बाख्रा चरिचरन क्षेत्रमा लिन समस्या भएको छ । त्यसै गरि जिल्लाका उच्च हिमाली भेगमा हल्का हिमपात समेत भएको छ । ...

हुम्लामा जेठ २५ गते सम्म निषेधाज्ञालाई थप

हुम्ला जिल्लामा जारी निषेधाज्ञा पूनः थपिएको छ । जिल्ला भरि कोरोना संङ्क्रमितको संख्या दिनप्रति दिन बृद्धि हुने क्रम जारी रहेपछि निषेधाज्ञालाई थप गरेर अगामी जेठ २५ गतेसम्म लम्व्याईएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार कोरोना संङ्क्रमण बढी रहेको ...

सिमकोट गाउँपालिका अध्यक्ष लामाद्धारा नमुना विद्यालयको सिलन्यास

हुम्ला हिमाली जिल्ला हुम्लामा शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राख्दै तिनै तहका सरकारले शिक्षामा ठुलो लगानी गर्न थालेका छन् । हुम्लामा सुविधा सम्पन्न नमुना आवशिय विद्यालय निर्माण हुने कार्य तिव्रगतिले भइ रहेका छन । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर नमुना ...

एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबमा

हुम्ला कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को ...

अविरल वर्षाले गोठ भत्किदा ११ वटा भेडा बाख्रा मरे

हुम्ला अविरल वर्षाले गोठ भत्किदा ११ वटा खसी मरेका छन् । जेठ ५ गते देखि १० गते सम्म लगातार परेको अविरल वर्षाले भेडा बाख्रा राख्ने गोठ भत्किए पछि ११ वटा भेडा बाख्रा मरेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...

९ वर्षिया बालक पिङ खेल्ने क्रममा डोरीको पासो लागेर मृत्यु

हुम्ला एक जना अन्दाजी ९ वर्षका वालकको असामहिक निधन भएको छ । निधन हुनेमा सर्केगाड गाउँ पालिका वडा नं १ निवासी हरिया दमाईका छोरा अन्दाजी वर्ष ९ का धौला धमाइ रहेका छन् । जेठ १० गते दिनको ३ वजे सोही ...

कोरोना अबस्थाको अनुगमन गर्न चिकीत्सकिए टोली गाउँपालिका तर्फ

हुम्ला जिल्ला अस्पतालबाट दक्षिणी हुम्लाका गाउँपालिकामा कोरोनाको अबस्थाको अनुगमन गर्न चिकीत्सकको टोली गाउँपालिकातर्फ लागेको छ । कोरोना संक्रमणका बारेमा मापदण्ड अनुसार चेकजाँच र उपचार भए नभएको बुझ्न चिकीत्सकको टोली गाउँतर्फ लागेको हो । कोरोना संङ्क्रमितको उपचार, क्वारिन्टीन र आइसोलेशनको अबस्था ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९