आगोको लप्काले जलेर सक्त घाइते युवा उपचार पछि घर फर्के

हुम्ला आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय । ...

सिमकोट गाउँपालिका विरुद्ध युवाद्धारा साँझा विज्ञप्ती

जिल्लाको मुटु मानिने सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा एक देखि आठ सम्मका क्वारेन्टाइनस्थलहरुमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै क्वारेन्टाइन बसेका युवाहरुले आज साँझा विज्ञप्ती निकालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड ...

खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार

हुम्ला खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार हुदा गम्भीर घाईते भएकी छन् । घाइते हुने महिलामा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँया गाउँकी ४५ वर्षया महिला हजारी थापा रहेकी छन् । खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ...

हुम्ला जिल्ला अदालतमा सेवाग्राहीको चहल पहल बढ्दो

हुम्ला नेपाल सरकारले वन्दा वन्दी केही खुकुलो बनाए पछि माननिय जिल्ला न्यायाधी रामप्रसाद बस्याल अषाढ १७ गते हुम्ला आइ पुगे संगै हुम्ला जिल्ला अदालतमा तारेख दिने, मुद्दा दर्ता गर्ने, मुद्दाको सुनुवाइ प्रक्रियाहरु अगाडि बढाइएको छ । चैत्त ११ गते पछि ...

हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि

हुम्ला हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ । जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको ...

स्याउको ब्यवासायीक खेती गर्नेलाई फ्रुट टिपर

स्याउको ब्यवासायीक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर बितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान बितरण गरिएका हुन । अहिलेसम्म पाकेका स्याउका रुखमा चढेर हातैले निकाल्ने गरिएकोमा अब भने सो साधनबाट ...

तरकारी फराइ गर्ने क्रममा आगोको लप्काले बालको आँखा जलायो

हुम्ला भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो । आँखा तथा ...

कृषि सडकमा विनियोजित रकम सहि सदुपयोग नभएको गुनासो

हुम्ला हिमाली दुर्गम जिल्ला हुम्लाको विकासका लागी विनियोजित वजेट दुरुपयोग हुन थालेको छ । जिल्लाका किसान र कृषि क्षेत्रको विकासका लागी विनियोजि बजेठ टाठा बाठाहरुको चलखेलमा सही ठाउँमा सहि किसिमले सदुपयोग नभएको स्थानियको गुनासो आउन थालेको छ । जिल्लाका वास्तविक ...

बन्दा वन्दीले चौरी श्रोत केन्द्र स्थापना हुन सकेन

हुम्ला चौरी पालनको बढी संभाबना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुनु पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अबस्था देखिए पछि सो शिर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु

हुम्ला फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९