कार्मु लामा बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

हुम्ला

निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनसार गाउँपालिकाका कुनै पनि पदाधिकारीहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक पद धारणा गरेको कुनै पनि ब्यक्तिले पदबहाली भएपछि सम्पति बिबरण सार्वजनिक गर्न सकिने कानूनी ब्यबस्था भएपनि हुम्लाका जनप्रतिनिधिहरुले  सो बिबरण सार्वजनिक गर्नु आबश्यक ठानेको पाईएको छैन ।

अधिकृत रोकायाले अब कार्यालयले सम्पति बिबरण सार्वजनिक गर्न पत्राचार गर्ने बताए । यता नाम्खा गाउँपालिकाको अबस्था पनि उस्तै रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९