राज शाही बिहिबार, भाद्र १८, २०७७ मा प्रकाशित

हुम्ला

चंखेली गाउँ पालिका वडा नं २ बाट १ जना प्रसुती वेथा लागेकी महिलाको उदार गरिएको छ । यसरी उदार गरिनेमा वर्ष २८ की प्रभा शाही रहेकी छन् ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरी मन्त्रालयको राष्टपति महिला उथान कार्यक्रमबाट लागत वेहोर्ने गरी प्रसुती वेथाले पिडित शाहीलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आजै उदार गरिएको हो ।

सुत्केरी हुने महिना अशोजमा भए पनि गत भदौ १२ गतेबाट पानी बग्न थालेपछि उनि पिडित हुदै आएकी थिन र भाद्र १७ गते रगत वग्न थाले पछि हेलिकप्टरबाट उनको उदार गरिएको स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताइन । यस अघि निजले दुइवटा बच्चाको जन्म दिइ सकेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९