व्यक्तिगत पहलमा २ सय ५० घर धुरीलाई २५ कुन्टिल चामल वितरण

  हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले ...

सिस्नेमा बसेको सर्वपक्षिय वैठकले सडक निर्माण बिबाद समाधान

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय ...

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र ...

पूजा गर्नका लागि आएको खाद्यान्न हैन, गरीवको घरमा पुग्नु पर्छ, अध्यक्ष तामाङको भनाई ।

हुम्ला जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो ...

कर्णाली करीडोरको सकड निर्माणलाई पुरानै डिपिआरबाट सञ्चालन गरीने

हुम्ला करीब तीन महिना देखि स्थानीयको विरोधमा विवादीत बनेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणलाई वहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । आजै वडा ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट ...

२ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र

हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका ...

सरकारी कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता बढाउने पक्का

हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...

क्वारेन्टाईनमा बसेका ब्यक्तिद्धारा शौचालय निर्माण

  हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...

स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुरा

हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...

श्रीमती हत्याका अभियोगी श्रीमान जुनराज थापा हिरासद चलान

हुम्ला श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९