राज शाही शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

हुम्ला

सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ ।

यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ६मा रोकेर राखिएको ट्याक्टरलाई बालबालिकाले चलाउदा दुरघटना भएको छ । ट्याक्टर दुरघटना हुदा मानविय क्षेती केही नभए पनि भौतिक क्षेती भएको छ ।

ड्राइभर ट्याक्टर रोकेर अन्यकामका लागी बाहिर गए पछि बालबालिकाले चलाउदा लामा साँस्कृतिक मन्चको पुरानो भवनमा क्षेती भएको छ । त्यसै गरी उक्त ट्याक्टर विधुतको पोलमा ठोकिदा पोटमा पनि क्षेती पुर्याएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९