विद्यालयको निगरानीका लागी सिसि टि भि

विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए ...

कर्णाली नदीमा वेपत्ता बुढाको दाहसंस्कार

बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि ...

आर्थिक उपार्जनका लागी दलित महिलालाई तरकारी खेती

दलित महिलाको आर्थिक स्तर वृद्धिका लागी तरकारी खेती सम्वन्धी तालिम दिइएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा महिला आयआर्जनका लागी तरकारी खेती सम्बन्धीको तालिम दिइएको हो ।सिमकोट गाउँपालिका वडा नं ६ का महिलाको आर्थिक स्तर ...

७५ वर्ष माथिका जेष्ठ नागरिकलाई फाइवर बलाङकेट

७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

हुम्लामा तिहार र छटमा खाध्यन्न अभाव

हिमाली जिल्ला हुम्लाका नागरिकले तिहार र छटमा खाध्यन्न नपाउने भएका छन् । नेपाल सरकारले अनुदानमा दिदै आएको खाध्यन्न दशै र तिहारको वीचमा ढुवानी नभए पछि हुम्ली नागरिकले खाध्यन्न नपाउने भएको नेपाल खाध्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कृष्ण प्रसाद ...

९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न

हुम्ला ९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न भएको छ ।  पौष २३ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । खार्पुनाथ गाउँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले ...

हुम्लाका लागी निजी एयरलाईन्सहरुले सहुलियत उडान

हुम्ला सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९