राज शाही शनिबार, जेठ ०६, २०८० मा प्रकाशित

विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए नभएको जानकारी लिनका लागी पनि सिसि टिभि जडान गरिएको सोही विद्यालयका लेखा पालन कुलविर शाहीले बताएका छन् । उक्त विद्यालयमा शनिवार जडान गरिएको हो ।

सो विद्यालयमा १६ वटा सिसि टिभि जडान गरिएको शाहीले बताएका छन् । प्रत्येक कक्षा कोठा सँगै कार्यलय कक्षा ग्राउडमा पनि जडान गरिएको शाहीले बताएका हुन । विद्यालयमा हुने हरेक क्रियाकलापको जानकारी लिनका लागी पनि विद्यालयमा सिसि टिभि जडान गरिएको हो । नितान्त विद्यालयको ४ लाखमा उक्त विद्यालयमा सिसि टिभि जडान गरिएको हो । सिसि टिभी सँगै अन्य शैक्षिक सामाग्री खरिद गरी ४ लाख लागत लागेको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९