नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ ...
हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही हुम्लामा आइ पुग्नु भएको छ । मुख्य मन्त्री शाही शनिवार विहान १० वजे सुर्खेतबाट सिताएरको हवाइ जहाजमा हुम्ला आइ पुग्नु भएको हो । शाहीलाई हुम्ला जिल्लाका ...
बन्चरो प्रहार अभियोगमा जिल्ला प्रहरी कार्यालयल हुम्लाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ६ निवासी वर्ष ४० का बाँचे वुढा रहेका छन् । वुढालाई पक्राउ गरी थप अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतबाट ...
मुलुकको आर्थिक विकासको लागि आवश्यक राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालन बढाउन हुम्ला जिल्लामा उत्पादन भएका वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा अन्तःशुल्क लगाउने र असुल उपर गर्ने सम्बन्धमा हुम्ला जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बैठक ...
आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले ...
नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो । प्रतिनिधिसभा ...
नेपाल प्रहरी संगठन समय सपक्ष अनुसार परिवर्तन हुँदै गएको छ । सुरक्षाका लागी मात्र प्रहरी भन्ने मानस पटलमा देखिएको छाप सँगै यसले सामाजिक कार्यमा पनि अग्रपङतीमा देखिन थालेको छ । समाजमा घट्ने घटनाहरुलाइ विश्लेषण गर्दै सोही अनुसार नेपाल प्रहरी ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत ...