इजाजत प्राप्त हतियार नेपाल सरकारलाई फिर्ता गर्नु पर्ने

हुम्ला इजाजत प्राप्त हतियार जिल्ला प्रशासन, जिल्ला प्रहरी वा नजिकको सुरक्षा निकायमा बुझाउनु पर्ने भएको छ ।आगामी स्थानिय तहको निर्बाचनलाई भरपर्दो, सुरक्षित र विश्वस्नीय बनाउनका लागी घरेलु हात हतियार नजिकको सुरक्षा चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले सर्वसाधरणको लागी जानकारी ...

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा, वैंक म्यानेजर सविता शाही

हुम्ला कर्मचारी मिलन केन्द्रको साधारण सभा संचालन भएको छ । वनभोज कार्यक्रमको आयोजना गरी साधरण सभा संचालन भएको हो । राष्ट्रिय बाँणिज्य बैंङ्क प्रवन्धक सविता शाहीको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र जिल्ला कार्य समिति चयन गरिएको छ । जसमा ...

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन ...

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्के

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्केका छन् । केही दिन अघि कोही कसैको वकाउमा लागी अन्यपार्टीमा प्रवेस गरेकोमा आज पुन नेपाली काँग्रेसमै फर्केको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले वताएका छन् । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ...

पानीको स्रोतको संरक्षण गर्दा पर्यावरण सन्तुलनमा योगदान पुग्ने, प्रमुख महत

खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय प्रमुख अकल महतले पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पु-याउन सबैलाई आग्रह गरेका छन् । विश्व पानी दिवस–२०२२ का अवसरमा शुभकामना दिँदै उनले समस्त जीवनजगत्को अस्तित्वको रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको ...

हुम्लाका ३५ जना विद्यार्थी राष्ट्रिय सेवा दल तालीमको लागी कोलपुर

व्राहदल गुल्म रानीवन व्यारेक सिमकोट हुम्लाको सहजीकरणमा ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीमको लागी राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरमा पठाएको छ ।  जानु पर्ने ३६ जना भए पनि १ जना छात्रको स्वास्थ्यमा समस्या आए पछि ३५ जना ...

हुम्ला विकासको मुल जड नै काँग्रेस,मुख्य मन्त्री शाही

घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ ।  नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका ...

खार्पुनाथ गाउँपालिकाको गाउँ सभाबाट १९ वटा विद्येयक पारीत

हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...

जनशक्ति र उचित तापक्रम नहुँदा ब्लड बैंक सञ्चालनमा समस्या

जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...

मतदाता नामावली अध्यावधिक कार्यक्रम सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया

हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९