हुम्लाबासीका लागि मुख्य रोजगारीको क्षेत्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाखसम्म हुने गरेको छ । कोरोना कहरकैबिच दैनिक रुपमा ज्यालादारी काम पाई रहने भएको कारण कमाई राम्रो भएको हो । हाल ताक्लाकोटमा रहदै आएका जंग ...
म्याद सकिएका र बजारमा सामानको मुल्य मंहगिएको गुनासो आए पछि हिमाली जिल्ला हुम्लामा बजार अनुगमन गरिएको छ । बजार अनुगमन समितिका सदस्य सचिव एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार बाठामगर र सहाय प्रमुख जिल्ला अधिकारी दसरथ ...
निमित्तको भरमा संचालन हुदै आएको खार्पुनाथ गाउँ पालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् । हाजिर हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ निवासी विष्णुबहादुर शाही रहेका छन् । शाहीले यस अघि ताँजाकोट गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत र शिक्षा ...
लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा आजबाट सुरु भएको छ । हुम्ला जिल्ला अदालतको आयोजनामा सो तालिम सुरु भएको हो । २ दिन सम्म संचालन हुने तालिममा स्थानिय सरकार संचालन ऐन, देवानी, फौजदारी मुद्दाको बारेमा जानकारी गराइएको छ ...
नेकपा माओवादी निकट वाईसिएलको सिमकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ५१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष पुस्कल शाहीको नेतृत्वमा ५१ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...
नाम्खा गाउँपालिका–५ को चाङला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न ...
जिल्ला फुटवल एकडिमीलाई पत्रकार महासंघ जिल्ला कार्य समिति हुम्लाले रकम हस्तान्तरण गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागी मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले ...
हिमाली जिल्ला हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल संचालन भएको छ । शनिवार दिनको १ बजे बाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको खेल मैदानमा भएको खेलमा ४ का विरुद्ध १ गोल पत्रकारहरुले हानेका थिए । १५ । १५ ...
नेकपा माओवादी निकट वाईसिएलको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...
हुम्ला नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी ...