घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ । नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका ...
हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...
जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...
हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...
हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् । सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त ...
हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...
हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...
राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...
वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको ...
अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् । श्रीमान कालु कामको १ हात ...