पुर्व प्रर्यटन मन्त्री जिवनबहादुर शाहीद्धरा नाम्खा गाउँपालिकाका विकासे योजनाहरुको निरिक्षण

हुम्ला नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको टोली नाम्खा गाउँपालिकामा भएका विकासे योजनाहरुको अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको छ । संघिय मन्त्री शाहीको टोलीले नाम्खा गाउँ पालिकामा संघ, प्रदेश,जिल्ला  र स्थानिय सरकारबाट भएका विकासे योजनाको अनुगमन गर्नु भएको ...

सिमकोट बजारमै १५ कुन्टल प्याज उत्पादन गर्न सफल

हुम्ला वर्षको १ वाली पाक्ने हुम्लामा किसानहरु नगतेवालीलाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् । अन्य वालीले आम्दानी राम्रो नदिने र वर्षको ३ महिना पनि खाना नपुग्ने भए पछि कृषकहरु नगदे वालीमा आक्रसित भएका हुन । सिमकोट गाउँ पालिकाको वडा नं ...

चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाख

हुम्लाबासीका लागि मुख्य रोजगारीको क्षेत्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाखसम्म हुने गरेको छ । कोरोना कहरकैबिच दैनिक रुपमा ज्यालादारी काम पाई रहने भएको कारण कमाई राम्रो भएको हो । हाल ताक्लाकोटमा रहदै आएका जंग ...

बजार अनुगमनका क्रममा बरामद भएका सामाग्री नष्ट

म्याद सकिएका र बजारमा सामानको मुल्य मंहगिएको गुनासो आए पछि हिमाली जिल्ला हुम्लामा बजार अनुगमन गरिएको छ । बजार अनुगमन समितिका सदस्य सचिव  एव उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख धुर्व कुमार बाठामगर र सहाय प्रमुख जिल्ला अधिकारी दसरथ ...

खार्पुनाथ गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतमा, विष्णुबहादुर शाही

निमित्तको भरमा संचालन हुदै आएको खार्पुनाथ गाउँ पालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् । हाजिर हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ निवासी विष्णुबहादुर शाही रहेका छन् । शाहीले यस अघि ताँजाकोट गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत र शिक्षा ...

लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा

लेखा पढी व्यवसायी सम्बन्धीको तालिम हुम्ला जिल्ला अदालतमा आजबाट सुरु भएको छ । हुम्ला जिल्ला अदालतको आयोजनामा सो तालिम सुरु भएको हो । २ दिन सम्म संचालन हुने तालिममा स्थानिय सरकार संचालन ऐन, देवानी, फौजदारी मुद्दाको बारेमा जानकारी गराइएको छ ...

वाईसिएल सिमकोट गाउँपालिका स्तरीय ५१ सदसीय समिति गठन

नेकपा माओवादी निकट वाईसिएलको सिमकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ५१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष पुस्कल शाहीको नेतृत्वमा ५१ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...

नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

नाम्खा गाउँपालिका–५ को चाङला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न ...

फुटबल क्षेत्रको विकासका लागी पत्रकार महासंघ हुम्ला द्धारा आर्थिक सहयोग

जिल्ला फुटवल एकडिमीलाई पत्रकार महासंघ जिल्ला कार्य समिति हुम्लाले रकम हस्तान्तरण गरेको छ । जिल्लाको खेल क्षेत्रको विकासका लागी मैत्री पुर्ण फुटवलबाट प्राप्त १० हजार रकम एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ जिल्ला सचिव नन्द सिंहले ...

हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल

हिमाली जिल्ला हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल संचालन भएको छ । शनिवार दिनको १ बजे बाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको खेल मैदानमा भएको खेलमा ४ का विरुद्ध १ गोल पत्रकारहरुले हानेका थिए । १५ । १५ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९