हिमाली जिल्ला हुम्लामा पत्रकार र फुटबल एकेडीमी बीच मैत्रिपुर्ण फुटबल खेल संचालन भएको छ । शनिवार दिनको १ बजे बाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको खेल मैदानमा भएको खेलमा ४ का विरुद्ध १ गोल पत्रकारहरुले हानेका थिए । १५ । १५ ...
नेकपा माओवादी निकट वाईसिएलको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...
हुम्ला नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी ...
हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ ...
अग्ला लेकमा पुगेर चौरी गाई सहित अन्य पशुबस्तुको उपचार गरिएको छ । वर्खा लाखेसंगै संभावित पशुबस्तुमा देखिन सक्ने रोग बिरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरी सहितका पशुबस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर ...
हुम्ला कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ...
हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो ...
हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७० र पुरुष ६० गरी जम्मा १ सय ३०, खार्पुनाथमा महिला ३७ र पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र पुरुष २ सय २१ गरी जम्मा ...
हुम्ला हिमाली जिल्ला हुम्लामा जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ...
हुम्ला तीन दिनदेखि एक जना प्रशब व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि सुर्खेतमा उद्धार गरिएको हो । जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी ...