घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टर मार्फत रेस्क्यु गरी सुर्खेत

हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...

 टिका नलगाइ सरसफाइमा वढी जोड दिनु पर्ने पुर्व मन्त्री जीवनबहादुर शाही

नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा श्रमिक अनुशिक्षक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ट्रेड युनियन काँग्रेस अध्यक्ष राजन रावतको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा विहिबार दिनको १२ बजे होटेल बिजयमा कार्यक्रम आयोजान ...

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन

हुम्ला हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् । ...

विद्यार्थी संगठनहरूमध्ये पुरानो संगठन नेपाल विद्यार्थी संघ भएको पुर्व मन्त्री शाहीको भनाई

हुम्ला विपिको विचार र अवको काँग्रेस विषयक कार्यक्रम संचालन भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली काँग्रेसको पाटी कार्यलयमा संचालन भएको थियो । नेपाली काग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका जिल्ला ...

नाम्खा गाउँपालिकाको वडा १ मा नेकपाको वडा कमिटी गठन

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा वडा कमिटी गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम्खा गाउँपालिका वडा १ मा वडा कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम लामाको अध्यक्षतामा र जिल्ला पार्टी अध्यक्ष लालकेश जैसिको ...

महिला संघ स्थापना दिवसको अवसरमा दिपप्रज्वलन

हुम्ला हिमाली जिल्ला हुम्लामा दिपप्रज्वलन गरिएको छ । नेपाली काँग्रेसको भात्री संघ महिला संघको स्थापना दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको हो । नेपाली काँग्रेसको भात्री संघ महिला संघले शनिवार वेलुका ७ वजे नेपाली काँग्रेसको पाटी कार्यालयमा दिप प्रज्वलन गरीएको ...

युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा

हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...

ओली-दाहालको छलफल सकियो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ...

मन्त्रि रावलको पहलमा नेपालगञ्जमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण

हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...

हुम्लाका स्थानीय तहले अझैँ वितरण गरेनन् राहत

हुम्ला  हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९