राज शाही शुक्रबार, भाद्र २६, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् ।

निधन हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा गाउँ निवासी एव सोही वडाका वडा अध्यक्ष लोकजंग हमाल रहेका छन् । एकासी विरामी भएका वडा अध्यक्ष उपचारकै क्रममा निधन भएको हो।

सुक्रबार खार्पुनाथ गाउँ पालिकाका सम्पुर्ण सरकारी कार्यालय वन्द हुने र शनिवार तोकिएको कर्मचारीको अन्तरवार्ता पनि अर्को सुचना प्रकासित नहुदा सम्मका लागी स्थकित भएको सोही गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव पुर्व मन्त्री जिवनबहादुर शाही संगै दोभान डक कम हार्दिक संवेदना प्रकट गर्द छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९