दाने बोहरा बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा वडा कमिटी गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम्खा गाउँपालिका वडा १ मा वडा कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम लामाको अध्यक्षतामा र जिल्ला पार्टी अध्यक्ष लालकेश जैसिको प्रमुख आथित्यमा वडा १ हेप्कामा २९ सदस्यीय कमिटी गठन गरिएको हो । हेप्का, ताङ्गिन, धिगा गाउँमा पार्टी एकतालाई बलियो बनाउनको लागि पार्टीको तल्लो स्तरको कमिटीले इट्टा थप्ने काम गर्ने भएका सेल कमिटी गठन गरीयको छ ।

सङगठन विस्तारले एकतामा अव्वल बनाउने सङकेत समेत दिन सक्ने गरि वडा कमिटिमा भरपर्दा युवाहरुकाे समूह गठन गाउँकमिटी अध्गयक्ष प्रेेे लामाले जानकारी दिय ।

तस्विर प्रकाश शाहीको फेसबुकबाट

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९