राज शाही शनिबार, साउन २४, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा दिपप्रज्वलन गरिएको छ । नेपाली काँग्रेसको भात्री संघ महिला संघको स्थापना दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको हो ।

नेपाली काँग्रेसको भात्री संघ महिला संघले शनिवार वेलुका ७ वजे नेपाली काँग्रेसको पाटी कार्यालयमा दिप प्रज्वलन गरीएको दलसरा परियारले बताएकी छन् ।

 

दिपप्रज्वलन कार्यक्रम महिला संघकी जिल्ला उपाध्यक्ष ज्ञानु भण्डारीको संयोजगत्वमा गरिएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका पाटी सचिव मोहन विक्रम सिह लगाएतका नेता तथा कार्यक्रर्ताको उपस्थित रहेको परियारले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९