नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस हुम्लामा पनि

हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...

अखिल नेपाल महिला संघद्धारा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको बिरुद्धमा अनेम संघले ज्ञापन पत्र पेश गरेको हो। प्रधानमन्त्रीले जनताको रगत ...

असंबैधानिक कदम बिरुद्ध शुभेक्छुक संस्थाको प्रर्दशन

नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिगठनको असंबैधानिक कदम गरेको भन्दै सो बिरुद्ध प्रर्दशन गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि शुभेक्छुकहरुले प्रर्दशनी गरेका हुन । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिधिनि ...

सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदसिय नेकपा वडा कमिटि गठन

हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका ...

हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन

हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...

मतदाता निमावली ऐन २०७३ को दफा १३ बमोजिम माघ १५ गते मतदाता नामावली प्रकासन हुने

नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन तोके संगै जिल्लामा निर्बाचन गधिविधिहरु संचालन हुन थालेका छन् । उक्त निर्वाचनलाई कसरी धाँदली रहित स्वच्छ निश्पक्ष ढंगले निर्बाचन संचालन गर्ने भन्ने तर्फ जिल्ला निर्वाचन कार्यालय सरोकारवाला पक्ष राजनैतिक दल पत्रकारहरु ...

नेपाल कम्युनिष्ट पाटी खार्पुनाथका नेता कार्यकर्ता एकिकृत ढंगले माधव प्रचण्ड समुहमा समाहीत

नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ गाउँ पालिकाको वैठक बसेको छ । सोही गाउँ पालिका संयोजक प्रकासबहादुर शाहीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले ४ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको छ । बैठकले खार्पुनाथ गाउँ पालिका भरिका नेपाल कम्युनिष्ट पाटीको वृहत ...

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला संचालन गरेको छ ।आज उक्त भेला ताँजाकोट गाउँ पालिकाको छप्रेलामा गरेको हो । अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एव पाटी प्रदेश कमीटी अध्यक्ष गोर्खबहादुर बोकटी, केन्द्रिय सदस्य दल फडेरा, केन्द्रिय ...

के छ संविधानको धारा ७६ र ८५ मा

हुम्ला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकि छन ।  उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र  धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ ...

कांग्रेसले सोमबार हुम्लामा सरकार विरुद्ध विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्‍याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्‍याली निकालिएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९