मदिराको मातमा खानेपानी ट्याङ्कि तोडफोड
हुम्ला सिमकोट गाउँपालिका वडा दुईमा खानेपानी आयोजनाबाट निर्माण गरीएको पानी ट्याङ्गकी तोडफोड गरीएको छ । सिमकोट गाउँपालिका वडा दुईका खोलापारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष कालु बोहराका अनुसार खानेपानीको ट्याङ्गकीलाई २७ गते राति ३ बजे तिर मदिरा सेवन गरेर सोही वडाका ...
कोरोना संक्रमित संख्या नेपालमै १२१ पुगे
काठमाण्डौ सोमबार नोपालमा थप ११ जनामा कोरोना संक्रमित देखिएपछि नेपालमा संक्रमितको संख्या एक सय २१ पुगेको छ। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ...