सिमा क्षेत्रको निरिक्षणका लागी कर्णाली प्रदेश मुख्य मन्त्री शाहीको टोली हुम्लामा

नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन

फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...

हुम्लामा वन्दावन्दी जेठ ४ गते राती १२ वजे सम्मका लागी थप

सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...

हुम्लामा कोरोना रोकथामका लागी प्रहरीको सक्रियता

हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...

रेडियो श्रीनगरलाई स्थानीय युवाहरुद्धारा  तोडफोड

हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले  तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...

चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी

हुम्ला सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ । अदानचुली ...

निर्वाचन आचारसंहिता माथि सुझाव संकल

हुम्ला जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको ...

प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा

हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...

नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस हुम्लामा पनि

हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९