कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो । मुख्य ...
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड तिहार २०७८ को अवसरमा मुख्य मन्त्री शाहीले ...
नेपाली काँग्रेस कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर छाएको छ । सो खुसीयालीमा हुम्ला जिल्लाका ७ वटै नेपाली काँग्रेसका वडा इकाइ, पालिका इकाइ र जिल्ला पाटी कार्यालयमा दिप प्रज्वोलन संगै खुसीयाली र्याली समेत निकालीएको छ । यस्तै ताँजाको गाउँ पालीका ...
हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा जन्मनु भएका कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाही संघिय प्रर्यटन मन्त्री हुँदै कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नु भएकोमा मानसरोवर टाइम्स हार्दिक वधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ । ...
हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा तथा गाउ पालिका अधिवेसन सम्पन्न भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकामा ४४ वटा वडा मध्य १ वटा वडामा हिमपात हुँदा अधिवेसन हुन नसकेको नेकपा एमाल जिल्ला अध्यक्ष दलबहादुर रावलले ...
हिमाली जिल्ला हुम्लाका नागरिकले तिहार र छटमा खाध्यन्न नपाउने भएका छन् । नेपाल सरकारले अनुदानमा दिदै आएको खाध्यन्न दशै र तिहारको वीचमा ढुवानी नभए पछि हुम्ली नागरिकले खाध्यन्न नपाउने भएको नेपाल खाध्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कृष्ण प्रसाद ...
यात्रुलाई टिकट समस्या हुन थालेपछि हुम्लाबासीले नेपाल एयरलाईन्ससँग उडानको व्यवस्था गर्न माग गरेका छन् । यसअघिका वर्षमा दसैँ तिहारका बेला नेपाल एयरलाईन्सले उडान भर्ने गरेको थियो, तर अहिले नगर्दा आफूहरु समस्यामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।जनप्रतिनिधि, स्थानीय प्रशासन, पत्रकार ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभाले नेपाली काँग्रेसको जिल्ला कार्यसमिति ३१ सदसिय चयन गरेको हो । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...
नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता गरिएको छ । जिल्ला कार्यसमितिको ३१ पदका लागी ३१ जनाले मनोनयन दर्ता गरेका हुन । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...
नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटीले पत्रकार भेटघाट प्रेस मिट कार्यक्रम संचालन गरेको छ । पाटी अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल, हस्तबहादुर शाही, जिल्ला पाटी सचिव कमल छत्याल, जिल्ला पाटी उपसचिव प्रेमा लामा ...