राज शाही बिहिबार, मंसिर १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाली काँग्रेस वडा कार्यालय स्थापना गरीएको छ । स्थापना हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा  हुम्लाको रहेको छ । नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी पाटीको झण्डा गाडिएको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा इकाइ सभापति लोगराज उपाध्ययले बताएका छन् ।

खार्पुनाथ गाउ पालिका वडा नं ४ मा नेपाली काँग्रेसका जनगुनासो, नेपाली काँग्रेसले गरेका राम्रा तथा नराम्रा कामको सुनुवाइ सोही कार्यालयबाट हुने वडा सभापति उपाध्ययले बताएका हुन ।

वडा कार्यालयको उत्घाटन नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य टेकबहादुर शाही र सोही वडाका कार्यवाहक वडा अध्यक्ष केसी कला भण्डारी, नेपाली काँग्रेस वडा इकाइ सभापती लोगराज उपाध्ययले संयुक्तरुपमा उत्घाटन गरेको खवर प्राप्त भएको छ ।

सो उत्घाटन कार्यक्रममा नेपाली काँग्रेजन संगै सोही वडाका वडा कार्यसमिति पालिका प्रतिनि र जनप्रतिनिधिको समेत उपस्थित रहेको सभापति उपाध्ययले बताएका छन् ।सो वडा कार्यालय खार्पुमा स्थापना गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९