हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...
हुम्ला अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन । ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, ...
हुम्ला सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ । अदानचुली ...
हुम्ला जिल्ला निर्बाचन कार्यालयले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने निर्बाचनका लागि आयोगले तयार पारेको निर्बाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ । आयोगले तयार पारेको आचार संहिताको ड्राफ्ट माथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको ...
हुम्ला प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् । सो आमसभाका ...
हुम्ला नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी ...
नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको बिरुद्धमा अनेम संघले ज्ञापन पत्र पेश गरेको हो। प्रधानमन्त्रीले जनताको रगत ...
नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिगठनको असंबैधानिक कदम गरेको भन्दै सो बिरुद्ध प्रर्दशन गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि शुभेक्छुकहरुले प्रर्दशनी गरेका हुन । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिधिनि ...
हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...