राज शाही मंगलबार, आश्विन १२, २०७८ मा प्रकाशित

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन निर्वाचन कार्यालय हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ ।

जसमा मतदाता नामावली प्रकासन अशोज १२ गते दिउसो ३ बजे, मतदाता नामावली उपर दावी विरोध असोज १२ गते दिउसो ४ बजे देखि साढे चार बजे सम्म, छानविन पछि अन्तिम नामावली प्रकाशन असोज १२ गते दिनको ५ वजे,उम्मेदारको मनोनयन पत्र वितरण असोज १३ गते विहान ८ बजे, उम्मेदारको नामावली प्रकाशन असोज १३ गते विहान ९ वजे,उम्मेदारको नामावली उपर दावी विरोध असोज १३ गते विहान साढ ९ वजे देखि १० वजे सम्म, उम्मेदारको नामवली उपर दावी विरोध माथी छलफल गरि नामावली प्रकाशन असोज ११ वजे, उम्मेदारी फिर्ता लिने ११ वजे देखि १२ वजे सम्म, मतदान २०७८ असोज १३ गते दिउसो १ वजे देखि वेलुका ८ बजे सम्म, मतगणना निर्वाचन समाप्त भए लगतै हुनेछ । त्यसै गरी निर्वाचन परिणाम घोषणा मतगणना पछि हुने छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समितिका उम्मेदारको आवेदन फारम लिदा सभापतिले ७ हजार, उपसभापतिले ५ हजार, सहसचिवले ४ हजार र प्रदेश महाधिवेसन प्रतिनिधिले ५ हजार सुल्क तिर्नु पर्ने छ । उम्मेदारले नाम फिर्ता लिएमा वा बदर भएमा उम्मेदारी दाखिला गर्दा बुझाएको शुल्क फिर्ता नहुने नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन निर्वाचन कार्यालयले जनाएको छ ।उक्त कार्यक्रम सबै जिल्ला समन्वय समितिको सभा हलमा संचालन हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९