राज शाही शनिबार, भाद्र १९, २०७८ मा प्रकाशित

नेपाली कांग्रेस  खार्पुनाथ गाउँपालिका– ५ को वडा सभापतिमा भक्तबहादुर शाही सर्वसम्मत चयन भएका छन् । यसअघि नेपाली काँग्रेसको जिल्ला सदस्य रहेका शाहीलाई अधिवेशनले सभापतिमा  चयन गरेको हो ।

जसमा भक्तबहादुर शाही सभापति, औसी बुमी र गोरसिहं सुनार उपसभापति, सह सचिवमा तुल्या कामी र खण्डक भण्डारी, सचिवमा दलजित सुनार र अंग ब शाही, सदस्यमा चक्र ब शाही , गोरसिहं एडी, धन ब कामी, रामजन शाही, कमला शाही, गीता सुनार ,कुसुम कामी, मानदेवी साकीँ, देउकली एडी , रुप्सी सुनार लगाएतका सदस्य रहेका छन् ।

खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा भक्त बहादुर शाहीको सभापतित्वमा २३ सदसीय गाउँ इकाइ समिति गठन गरिएको छ  । अन्तमा सर्वसम्मत रुपमा क्षेत्री प्रतिनिधि पनि छनौट भएका छन  ।

खार्पुनाथ गाउँ पालिका वडा नं ५ को वडा अधिवेसनमा सर्वसहमतीबाट नेपाली काँग्रेस वडा इकाइ र क्षेत्री प्रतिनिधि चयन भएका छन् । आफु वडा सभापतिमा चयन भए संगै नेपाली काँग्रेसलाई उर्जासिल र ससक्त वनाउनका लागी हरदम लागी पर्ने नवनिर्वाचित सभापति भक्तबहादुर शाहीले मानसरोवर टाइम्स साप्ताहिक पत्रिकालाई वताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९