राज शाही शनिबार, आश्विन १६, २०७८ मा प्रकाशित

नेपाली काँग्रेस  ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता गरिएको छ । जिल्ला कार्यसमितिको ३१ पदका लागी ३१ जनाले मनोनयन दर्ता गरेका हुन ।

जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही, सदस्यमा सपना  शाही लगाएतका ३१ जनाले जिल्ला कार्य समितिका लागी मनोनयन दर्ता गरेका हुन ।

जिल्ला कार्यसमितिको जम्मा ३१ पदका लागी १४ खुल्ला पदमा ७ महिला र ७ पुरुष गरी १४ जना, १० जना समावेसी,   र  सभापती १, उपसभापती २, सचिव २, उपसचिव २  जना गरी जम्मा   ७ जना गरी  ३१ जना जिल्ला कार्यसमितिका लागी मनोनयन दर्ता गरिएको छ ।

त्यसै गरि केन्द्रिय माहाधिवेसन प्रतिनिधिका लागी २५ जना पार्सद भए पनि २६ जनाले मनोनयन दर्ता गरेको नेपाली काँग्रेस जिल्ला अधिवेसन निर्वाचन समितिले जनाएको छ । जसको निर्वाचन र घोषण भोली अशोज १७ गते हुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९