सिमकोट गाउँपालिकाको कार्यपालिकाको उम्मेदवारको मनोनयन पत्र दर्ता

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

सिमकोट गाउँपालिका, कार्यापालिकाको निर्वाचन जेठ २१ गते

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लाले सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन सम्बन्धी कार्यतालिका प्रकासित गरेको छ । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त कार्यतालिका प्रकासित गरेको हो । जसमा मतदाता नामवली प्रकासित आज जेठ ७ ...

हुम्ला, ताँजाकोटका ५ वटा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण

बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...

नेपाली सेनाको हेलिकप्टरबाट ३ दिन पछि सुत्केरी महिलाको उद्धार

हुम्ला हिमाली जिल्ला हुम्लामा सुत्केरी भएकी एक जना महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकी महिलामा सर्केगाड गाउँपालिका वडा नं ४ निवासी वर्ष २४ की चन्दा थापा साउद रहेकी छन् । उद्धार नेपाली सेनाको हेलिकप्टरले बैशाख २६ गते दिनको बाह्र ...

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा सिसि क्यामरा जडान

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान ...

सुन्दर, शान्त र भ्रष्टाचारमुक्त बनाउने अभियानमा वडा अध्यक्षका उम्मेदवार भरजंग शाही

हुम्लाको खार्पुनाथ गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् । निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ ...

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लाग्नेलाई निलम्वित गरिने नेपाली काँग्रेस कार्यसमिति सदस्य शाही

नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ। पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्ने कांग्रेस केन्द्रीय कार्य समिति सम्पादन समितिका ...

हुम्लाका ६ वटा मतदान केन्द्रका मतपत्र बुझी कर्मचारी गन्तव्य तिर

स्थानिय तहको निर्वाचन हुन अव ८ दिन बाँकी रहँदा मतदानमा खटिने कर्मचारी मतदान स्थलतर्फ प्रस्तान गर्न थालेका छन् । विहिवार मात्रै हुम्ला जिल्लाका ६ वटा मतदान अधिकृतहरुले मतपत्र बुझि लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले ...

मतदान स्थलमा खटिने कर्मचारीको नामवली प्रकासित

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९