किट अभावमा कोरोना परीक्षण प्रभावित
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्लाका स्थानीय तहले अझैँ वितरण गरेनन् राहत
हुम्ला हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...