राज शाही बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ ।

रेडीयो कैलासका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शाहीको  स्वास्थ्य लाभको लागि विभिन्न माध्यमवाट शुभेच्छा व्यक्त गर्ने सबैलाई रेडियो कैलासले समेत धन्यवाद  दिएको छ ।

स्वास्थ्य परिक्षणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व संघीय मन्त्री एवं कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता आदारणीय नेता माननीय जीवनबहादुर शाहीको कोरना रिपोर्ट नेगेटिभ आएकोछ।

यसैगरी सम्पुर्ण कोरोना पोजेटिभहरुको नेगेटिभ आउने बिश्वास छ। स्वास्थ्य प्रति चासो,चिन्ता र सिघ्र स्वास्थ्य लाभको लागि विभिन्न माध्यमवाट आजको दिन सम्म पनि शुभेच्छा व्यक्त गर्नु हुने सम्पूर्ण शुभचिन्तकहरुलाई सार्वजनिक संचार माध्यमबाटै  रेडियो कैलासले धन्यवाद दिएको हो ।

हुम्ली जनताका ढुक ढुकी पुर्व मन्त्री एव कर्णीली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले कोरोना भाइरसलाई प्रताडित गर्दै जितन सफल हुनु भएकोमा दोभान अन्लाइन मिडिया पनि हार्दिक शुभकामना व्यक्त गर्द छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९