टाइफाइड विरुद्धको खोप लगाउने कार्यमा अभिभावक उत्साहित

हुम्ला जिल्ला भर टाइफाइड विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । हुम्ला जिल्लाको नाम्खा गाउँ पालिका वडा नं ६ को लीमी बाहेक अन्य जिल्लाका ४४ वटा वडा मध्य ४३ वटा वडामा उक्त खोप लगाउने कार्यले पहिलो प्राथामिकता पाएको छ ...

एक रुख काटे २ रुख रोप्ने मानसिकताको विकास आवश्यक, शिक्षक शाही

यति वेला हुम्ला जिल्लामा मेसिन प्रयोग गरी रुख काट्नेको संख्यामा वृद्धी भइ रहेको छ । मेसिन लगाएर रुख काट्दा पुन नपलाउने र बन जंगलमा रहेका चराचुरुङगी वन्यजन्तु भागेर अन्य ठाउँ जाने भएकाले वनजंगलमा मेसिन प्रयोग गर्नमा रोक लगाउनु पर्ने हुम्ला ...

टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल

चैत्र २५, देखि वैशाख १८ सम्म आयोजना भएको टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथ साथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। हुम्ला ...

१ हजार जरिवाना गर्ने अधिकार सहित सरसफाइ अनुगमन समिति

पर्यटकीय सिजन सुरु भए सँगै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना र सिमकोट गाउँ पालिकाको समन्वयमा यस अघि जिल्ला सदरमुकाम सिमकोट बजार सरसफाइ गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी ...

राष्ट्रिय कृषि गणनाका लागि हुम्लामा सुपरिवेक्षक र गणक भर्ना

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक ...

निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागीता विषयक अन्त्ररक्रिया

पछिल्ला संविधानले लैंगिक समावेशीकरण र सशक्तीकरणका लागि निश्चित कोटा छुट्याउने प्रावधान राखेका कारण महिलाको संख्यात्मक प्रतिनिधित्वमा बढोत्तरी भएको देखिन्छ । नेपालको वर्तमान संविधानको धारा २६९ (४)( ग) मा दलका विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्थासम्बन्धी ...

हुम्लामा हेलिकप्टरबाट हुम्लामै खाध्यन्न ढुवानी

हिमाली जिल्ला हुम्लामा खाध्यन्न अभाव हुन थाले पछि हेलिकप्टरले खाध्यन्न ढुवानी गरीरहेको छ । नेपालगन्ज खाद्य डिपोको खाध्यन्न् टिपरमा हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला सम्म र त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजार सम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोट सम्म ढुवानी गरेको ...

नेपाली सेनाका लागी ब्राहदल गुल्म हुम्लामा भर्ना

कर्णाली प्रदेश हुम्ला जिल्लामा नेपाली सेनाका लागी भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त रहेका पदपुर्तीका लागी बराहदल गुल्म रानी वन व्यारेक हुम्लामा भर्ना खुलेको हो । उक्त भर्नाकोलागी दरखास्त फाराम भर्ने मिति चैत १७ गते देखि ०७९ को बैशाख ...

बजारमा फोहोर फाल्नेलाई १ हजार जरिवाना गरिने

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको सरसफाइ गर्ने कार्य कर्मचारी र जनप्रतिनिधिको भर पर्नुपर्ने अवस्था आएको छ। घरधनी र बहालमा बस्नेले आफ्नै अगाडि सरसफाइ नगर्ने भएको कारण अरुले आएर सरसफाई गर्नुपरेको हो। सुक्रबार विहान प्रमुख जिल्ला अधिकारी सीता ...

डिभिजन वन कार्यालय हुम्लाको नर्सरीमा ६ हजार बिरुवा उत्पादन

डिभिजन वन कार्यालय हुम्लाले नर्सरीमा ६ हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना रहेको सहायक अधिकृत शाहीले बताए । अहिले नर्सरीमा ओखर, द्यार, ढटेलो, लौंठ, पाँचऔंले, पदमचाल्नु, गन्दैनु आदी इत्यादि बिरुवा धमाधम उत्पादन भईरहेको छ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९