राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक ...
पछिल्ला संविधानले लैंगिक समावेशीकरण र सशक्तीकरणका लागि निश्चित कोटा छुट्याउने प्रावधान राखेका कारण महिलाको संख्यात्मक प्रतिनिधित्वमा बढोत्तरी भएको देखिन्छ । नेपालको वर्तमान संविधानको धारा २६९ (४)( ग) मा दलका विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्थासम्बन्धी ...
हिमाली जिल्ला हुम्लामा खाध्यन्न अभाव हुन थाले पछि हेलिकप्टरले खाध्यन्न ढुवानी गरीरहेको छ । नेपालगन्ज खाद्य डिपोको खाध्यन्न् टिपरमा हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला सम्म र त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजार सम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोट सम्म ढुवानी गरेको ...
कर्णाली प्रदेश हुम्ला जिल्लामा नेपाली सेनाका लागी भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त रहेका पदपुर्तीका लागी बराहदल गुल्म रानी वन व्यारेक हुम्लामा भर्ना खुलेको हो । उक्त भर्नाकोलागी दरखास्त फाराम भर्ने मिति चैत १७ गते देखि ०७९ को बैशाख ...
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको सरसफाइ गर्ने कार्य कर्मचारी र जनप्रतिनिधिको भर पर्नुपर्ने अवस्था आएको छ। घरधनी र बहालमा बस्नेले आफ्नै अगाडि सरसफाइ नगर्ने भएको कारण अरुले आएर सरसफाई गर्नुपरेको हो। सुक्रबार विहान प्रमुख जिल्ला अधिकारी सीता ...
डिभिजन वन कार्यालय हुम्लाले नर्सरीमा ६ हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना रहेको सहायक अधिकृत शाहीले बताए । अहिले नर्सरीमा ओखर, द्यार, ढटेलो, लौंठ, पाँचऔंले, पदमचाल्नु, गन्दैनु आदी इत्यादि बिरुवा धमाधम उत्पादन भईरहेको छ ...
यतिबेला हुम्लाका किसान कार्तिके वाली कोदो आलु सिमी लगाउनमा व्यस्त देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेताहरु भोट माग्न गाउँ–गाउँ पुगिरहेका बेला हुम्लाका किसानलाई भने कार्तिके वाली लगाउनेको चटारो देखिएको छ ।हुम्लाका विभिन्न खेतबारीमा धमाधम कार्तिके वाली लगाउने ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइ गरिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजार दुरगन्दित संगै फोहोर देखिए पछि जिल्लामा कार्यरत कर्मचारीहरुलाई विधिवद्ध ढंगले कार्यक्रमको आयोजना नै गरी बजार सरसफाइ गरिएको थियो । उक्त सरसफाइ जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्री चोक ...
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरीएको छ । उक्त ज्ञापन पत्र नेपाल निजामति कर्मचारी युनिययन जिल्ला कार्यसमिति हुम्लाले पेश गरेको हो । निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त प्रभावकारी पारदर्शी एव नागरिक कैत्री ...
हुम्ला इजाजत प्राप्त हतियार जिल्ला प्रशासन, जिल्ला प्रहरी वा नजिकको सुरक्षा निकायमा बुझाउनु पर्ने भएको छ ।आगामी स्थानिय तहको निर्बाचनलाई भरपर्दो, सुरक्षित र विश्वस्नीय बनाउनका लागी घरेलु हात हतियार नजिकको सुरक्षा चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले सर्वसाधरणको लागी जानकारी ...