राज शाही शुक्रबार, आषाढ १७, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाको सिमकोट विमान स्थलमा मासु तथा मासुजन्य पदार्थको सुद्धता परिक्षण गर्ने कार्य सुरु भएको छ । सुर्खेतमा वडफुलु देखिए सँगै हुम्लामा सुर्खेतबाट आउने मासु तथा मासुजन्य पदार्थमा यस अघि नै सिमकोट गाउँपालिकाले रोक लगाइ सकेको छ । नेपालगन्जमा बटफुलु नदेखिएकाले हुम्लामा भित्रीन दिए पनि सिमकोट विमानस्थलमा उक्त मासु सुदताको परिक्षण गर्ने कार्य आजबाट सुरु भएको सिमकोट गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले यसरी बताएका छन् ।

नेपालगन्जबाट मासु ढुवानी गर्ने व्यवसायीले अनिवारे मासु स्वच्छताको प्रमाण पत्र साथमा राख्नु पर्ने भएको छ । आज मात्रै नेपालगन्जबाट करिव ५ कुन्टल मासु आएत भएको जसमा व्यापारीहरुले मासु संगै मासु सोच्छता प्रमाण पत्र साथमा रहेको र सुद्ध मासुमात्रै हुम्ला जिल्लामा भित्रीएको नाप्रस वुमीले बताएका छन् ।

मासु स्वच्छता प्रमाण पत्र वेगर मासु हुम्ला भित्रीयमा मासुलाई विमानस्थलमै नष्ट गरिने भएको हो । अर्को सुचना प्रकासित नभए सम्मका लागी सुर्खेतबाट आउने मासु आयतमा प्रतिवन्द लगाइएको ना प्र स बुमीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९