राज शाही सोमबार, आषाढ २०, २०७९ मा प्रकाशित

नेकपा एमालेको शुभेछुक संस्था पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संघगठन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष वर्षबहादुर शाहीको अध्यक्षता र नेकपा एमाले जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष कलबहादुर हमालको प्रमुख आतिथ्यमा संचालन भएको वैठकले पेसागत महसंघ जिल्ला कार्यसमिति हुम्ला गठन गरेको हो ।
पेशागत महासंघका केन्द्रिय सदस्य गोरखबहादुर विष्टको विशेष आतिथ्यमा संचालन भएको बैंठकले समिर लामाको अध्यक्षतामा १५ सदसिय जिल्ला कार्यसमिति गठन गरेको हो । जसमा उपाध्यक्षमा जनक वुढा र छिरिङ डोका लामा सचिव विष्णु वुमी, सहसचिवमा महेन्द्र रोकाया, कोषाध्यक्षमा धनदेवी शाही र सदस्यमा दलबहादुर ऐडी लगाएतका रहेको सचिव विष्णु वुमीले बताएका छन् ।
त्यसै गरी प्रदेश प्रतिनिधिमा पठाने वुढा मनोनित भएका छन् । उक्त समिति आजै गठन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९