बैंक तथा वित्तिय संस्थामा ग्राहकहरुले व्यक्तिगत विवरण भर्नु पर्ने

  हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...

हेलिकप्टरबाट स्वाव संकलन गरी जुम्ला लगियो

हुम्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगीएको छ । माननिय सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान ...

६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा

हुम्लाः   ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...

स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थाले पछि कोरोनाको जोखिम बढ्यो

  हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र ...

जेठ २० गते सम्म थपियो लकडाउन

   हुम्लाःकोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आज सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।कार्यदलले मन्त्रिषरिषदमा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई ...

जेठ २ गते संकलन गरि सुर्खेत पठाईएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ

हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर  सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो ।  क्वारेन्टिनमा रहदै ...

नेपालमा संक्रमितकाे संख्या २९१ पुग्यो

हुम्ला नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे। राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा ...

हुम्लाका क्वारेन्टाइनवालाले नेपालगञ्जमा अलपत्र परेकालाई गरे अर्थिक सहयोग

हुम्ला सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिद्धारा सोही वडाका नेपालगञ्जमा अलपत्र परेका दलित सामुदायका १४ जनालाई आर्थिक सहयोग गरेका छन् । केही दिन अगाडी मात्रै काठमाण्डौमा बस्दै आएका सिमकोट गाउँपालिका–५ का नागरिक राजु रावतले आफ्नै व्यक्तिगत लगानीमा ५ ...

पिसिआरको रिर्पोट नाअउँदासम्म, अवधि पुगेका व्यक्ति होम क्वारेन्टाइनमा बस्ने ।

हुम्ला पछिल्लो चरणमा जिल्ला बाहिरबाट उद्धार गरिएका व्यक्तिहरुलको जेठ ३ गते १४ दिनको अवधि सकिएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आ–आफ्नै होम क्वारेन्टाइनमा बस्ने भएका छन् । सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा हाल २९ जना मध्य चंखेलि–५ का तीन, सर्केगाड–१ का एक, खार्पुनाथ–५ ...

सिस्नेमा बसेको सर्वपक्षिय वैठकले सडक निर्माण बिबाद समाधान

हुम्लाः शुक्रबार सिस्ने खोलामा बसेको जनप्रतिनिधि,राजनितिक दलका नेता सहित बुद्धिजिबिको बैठकले यस आर्थिक वर्षको बजेटले लौठीबाटै सेरा हुँदै कालागाड सडक निमार्ण गर्न दिने र आउँदो आर्थिक वर्षको बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगाइ सडक निमार्ण गर्न लगाउने निर्णय भएको स्थानिय ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९