दााे बोहरा बुधबार, साउन २८, २०७७ मा प्रकाशित

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् ।
सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र जाड रक्सि नखाने र नखेल्ने भनेर प्रतिवद्धता जायर गरेका हुन् ।
गाउँमा जाड रक्सि सेवन गरेर हिंसाका घटनाहरु धेरै हुने भएकाले पनि यसको सेवन न्युनिकरण गर्नका लागि विभिन्न कार्यक्रम गरिदैआयको त्यहाका स्थानियले बतमयका छन् ।
आजको कार्यक्रम वडा चारले समन्वय गरेको थियो भने किर्डाक नेपालले आयोजना गरेको थियो ।
महिला हिंसा विरूद्वकाे श्रीमान श्रीमती , जनप्रतिनिधि , राजनितिक दल संग अन्तरक्रिया कार्यक्रममा जुवा ताज र जाड रक्सि गाउमा नखाने नखेल्ने भनी वडा चारका स्थानियले आज प्रतिवद्वता जनायको पबित्रा देवकोटाले जानकारि दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९