हुम्लामा संकलन गरिएका स्वाब ३ दिनपछि जुम्ला

  राज शाही हुम्ला गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए । सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा ...

फोटोग्राफर देबेन्द्र बहादुर शाहीको पहलमा स्वास्थ्य सामाग्री सहयोग

हुम्ला खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द ...

चार हजार २ सय ८८ क्वीन्टल ६० केजी खाद्यान्न दश प्रतिशत छुटमा बिक्री

हुम्ला खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले  हुम्जिला ल्ला भित्रका बिक्री केन्द्र, डिपो र शाखाबाट दश प्रतिशत छुटमा खाद्यान्न बिक्री गरेको छ । बन्दाबन्दीका बेला सरकार घोषणा गरेका छुटको ब्यबस्थालाई कार्यान्वयन गर्दै लिमिटेडले २०७७ सालको बैशाख १३ गतेदेखि जेठ ३० ...

शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर

हुम्ला शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ ...

प्राकृतिक सुन्द्रता हराउने गरि निर्माण हुन लागेको भ्यु टावर निर्माण कार्य वन्द

  राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...

प्राकृतिक सुन्द्रता हराउने गरि निर्माण हुन लागेको भ्यु टावर निर्माण कार्य वन्द

  राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...

चिनले हुम्लाको नाम्खा गाउँ पालिकालाई कोरोना संक्रण विरुद्धको सामाग्री सहयोग

 हुम्ला चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार ...

६० जना विपन्न बर्गका हुम्लीलाई सिता एयर मार्फत सित्तैमा गर्यो उद्धार ।

हुम्ला, हुम्ला जिल्लाका करीव ६० जना गरीव जेहान्दार तथा विपन्न वर्गका घरपरिवारका हुम्ली नागरिकलाई सधैँभरि जनताको सेवामा खटि रहने सिता एयरले विना लगानीमा नेपागञ्ज र सुर्खेतबाट उद्धार गरेको छ । कोरोनाका कारण जिल्ला बाहिर अलपत्र परेका सो व्यक्तिहरुलाई आर्थिक अभावका ...

भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा बाहिर हुम्लाका बिधार्थी

हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...

उपाध्यक्षको वार्षिक पुन्य तिथिको अवसरमा श्रदान्जली सभा

हुम्ला खार्पुनाथ गाउँ पालिकाले वार्षिक पुन्य तिथिको अवसरमा हार्दिक श्रदान्जली अप्रण गरेको छ । २०७६ साल अषाढ ३ गते दिनको २ वजे गाडि दुर्घना भई मृत्यु हुनु भएकी खार्पुनाथ गाउँ पालिका भुतपुर्व उपाध्यक्ष सिन्दु हमाल शाहीको संम्झनामा आज श्रदान्जली सभा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९