हुम्ला १ सय ७ औ विपि जयन्ती विशेष एक हप्ते कार्यक्रमको अवसरमा कोरोना संक्रमण सन्दर्भ सरकारको भुमिका र हाम्रा दृष्टीकोण विषयक जुम मिटिङ कार्यक्रम संचालन गरिएको छ ।नेपाली काँग्रेस कोरोना अनुगमन समितिको आयोजनामा संचालन भएको थियो । कोरोना अनुगमन समितिका ...
हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...
हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...
हुम्ला कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो । यस अघि जिल्ला प्रहरी कार्यालयले ...
हुम्ला हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् । जिल्लाको ...
हुम्ला जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा ...
हुम्ला विपिको विचार र अवको काँग्रेस विषयक कार्यक्रम संचालन भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली काँग्रेसको पाटी कार्यलयमा संचालन भएको थियो । नेपाली काग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका जिल्ला ...
हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...
हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...
हुम्ला स्वच्छ र सक्षम प्रशासन सम्वृद्धि र शुशासन भन्ने मुल नाराका साथ कर्मचारीलाई सम्मान गरी हुम्ला जिल्ला अदालतले निजामती कर्मचारी दिवस मनाएको छ ।१७ औ निजामती कर्मचारी दिवसको अवसरमा हुम्ला जिल्ला अदालतमा लामो समय सम्म कर्मठ, इमानदार र लगनसिल भई ...