राज शाही बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

कान्ती आधारभुत विद्यालय खोल्सीको ३ कोठे भवनको विहिवार सिलन्यास गरीएको छ । सिमकोट गाउँ पालिका वडा नं ८ खोल्सी गाउँमा रहेको उक्त विद्यालयको सिलन्यास सोही गाउँ पालिका वडा नं ८ निवासी जग्गा दाता तुलबहादुर शाहीको हातबाट सिलन्यास गरीएको सोही विद्यालयका प्रधानाध्यापक निर्प बहादुर शाहीले बताएका छन् ।

सिमकोट गाउँ पालिका र स्थानियवासीको श्रमदान गरी जम्मा ३१ लाखमा निर्माण हुन लागेको सोही विधालयका शिक्षक विरबहादुर शाहीले बताएका हुन । उक्त विद्यालयको तिनकोठे भवन निर्माणका लागी जग्गा दान गर्नेमा सोही विद्यालयका भुत पुर्व सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल शाहीका वुबा तुलबहादुर शाहीले गरेका हुन ।

जग्गा दाता तुलबहादुर शाहीलाई विद्यादय परिवार र शिक्षा प्रेमी श्री दलबहादुर शाहीको तर्फबाट धन्यवाद समेत ग्यापन गरीएको प्रधानाध्यापक निर्प बहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९