राज शाही शनिबार, चैत्र १४, २०७७ मा प्रकाशित

हुम्ला

सामुदायीक स्वास्थ्य इकाइको उत्घाटन संगै स्थापना गरिएको छ । उक्त स्थापना सिमकोट गाउँ पालिका वडा नं ४ को हिल्दुम गाउँमा गरिएको हो । सिमकोट गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष छविचन्द लामाको हातबाट उत्घाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अनमी शरिता बोहोराले बताएकी छन् ।

शनिवार दिनको १२ वजेको शुभसाइतमा उक्त सामुदायीक स्वास्थ्य इकाइ उत्घाटन र जसको आजै स्थापना समेत गरिएको  सिनियर अनमी बोहोराले बताएकी छन् । लामो प्रायासका बाबजुत आजबाट उक्त सामुदायीक स्वास्थ्य इकाइ स्थापना हुदा हिल्दुम बासीले जटिल केस बाहेक अन्य साधारण विरामीको उपाचर सोही इकाइबाट प्राप्त गर्न सक्ने सिनियर अनमी बोहोराले बताएकी छन् ।

साधारण विरामी हुदा पनि हिल्दुमबासी १ घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल सिमकोटमा पुग्नु पर्ने वाध्यताको अत्य भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९