राज शाही सोमबार, चैत्र १६, २०७७ मा प्रकाशित

हुम्लामा पहिलो पटक करदाता शिक्षा तीन वटा गाउँपालिकामा सुरु भएको छ । करदाता शिक्षाका बारेमा जनतालाई स्पष्ट पार्नका लागि कर कार्यालय सुर्खेतद्धारा यो अभियान सञ्चालन भएको हो । करका बारेमा सेवाग्राहीलाई स्पष्ट पार्नका लागि करदाता शिक्षा कार्यक्रम हुम्ला जिल्लाका तीन वटा गाउँपालिकामा सञ्चालन भई रहेको कर कार्यालय सुर्खेतका कर अधिकृत खड्क नन्द खत्रीले जनाएका छन् ।

सिमकोट गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भई सकेको र सोमबार सर्केगार्ड गाउँपालिकामा सञ्चालन भएको होे । करदाता शिक्षा कार्यक्रममा करदर्ता प्रकृया, कर तीर्ने प्रकृया, जरिवाना, तिर्नु पर्ने अबधिका बारेमा छलफल भएको भएको उहाँले बताउनुभयाजानकारी प्राप्त भएको छ । कार्यक्रममा ब्यबसायी, ब्यापारी र निर्माण ब्यवसायी लगाएतको उपस्थिती रहेको छ ।

कार्यक्रममा करका बारेमा धेरै कुरा अस्पष्ट भएपछि यो सम्वन्धि कार्यक्रम सञ्चालन गर्न आबश्यक देखिएपछि उद्योग बाणिज्य संघको समन्वयमा यो कार्यक्रम सुरु भएको संघका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी दिएका छन् । कार्यक्रममा सहभागीले कर कार्यालय हुम्लामा स्थापनाका लागि माग गर्नु भएको थियो । हाल ब्यक्तिगत र ब्यबसायी सम्बन्धि कर दर्ता कार्यबुधबार चंखेली गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुने अधिकृत खत्रीले बताएका हुन  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९