हुम्ला सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको ...
हुम्ला आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय । ...
हुम्ला हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ । जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको ...
हुम्ला हिमाली दुर्गम जिल्ला हुम्लाको विकासका लागी विनियोजित वजेट दुरुपयोग हुन थालेको छ । जिल्लाका किसान र कृषि क्षेत्रको विकासका लागी विनियोजि बजेठ टाठा बाठाहरुको चलखेलमा सही ठाउँमा सहि किसिमले सदुपयोग नभएको स्थानियको गुनासो आउन थालेको छ । जिल्लाका वास्तविक ...
हुम्ला चौरी पालनको बढी संभाबना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुनु पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अबस्था देखिए पछि सो शिर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत ...
हुम्ला फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको ...
हुम्ला खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले हुम्जिला ल्ला भित्रका बिक्री केन्द्र, डिपो र शाखाबाट दश प्रतिशत छुटमा खाद्यान्न बिक्री गरेको छ । बन्दाबन्दीका बेला सरकार घोषणा गरेका छुटको ब्यबस्थालाई कार्यान्वयन गर्दै लिमिटेडले २०७७ सालको बैशाख १३ गतेदेखि जेठ ३० ...
राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...
राज शाही हुम्ला आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् । खार्पुनाथ ...
हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...