राज शाही शुक्रबार, पौष ०३, २०७७ मा प्रकाशित

हुम्ला

भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँ दलितबाडाका अन्दाजी वर्ष ४५ का धनकन्या सुनार रहेका छन् ।उनी जडीवुटी निकाल्नका लागी खार्पुनाथ गाउँ पालिकाको वडा नं ५मा पर्ने त्रिसुली सामुदायीक वनको बोल्दे भन्ने ठाउँमा जडी वुटी निकाली रहेको अवस्थामा भिरबाट लडेर मृत्यु भएको खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा सदस्य धनविरे सुनारले बताएका छन् ।

पौष २ गते दिनको अन्दाजी १ वजे तिर सो वनमा जडीवुटी निकाली रहेको अवस्थामा भिरबाट खसेर मृत्यु भएको हो । आज उनको हिन्दु परम्परा अनुसार आफन्तले सोही ठाउँमा अन्तीम दाहसंस्कार गरीएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९