विद्यार्थीहरुलाई किताबी ज्ञान सँगै व्यबहारिक ज्ञान सिकाउदै

जिल्लामा स्थापित सामुदायीक विद्यालयहरुले विद्यार्थीलाई कितावी ज्ञान सँगै व्यवहारिक ज्ञान समेत सिकाउने गरेको पाइएको छ । जिवनमा भोगिएका र भोगिरहनु पर्ने विषय बस्तुलाई व्यवहारिक ज्ञानकारुपमा लिइ सोही अनुसार विद्यार्थीलाई सिकाउने गरेको मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका ...

हुम्ला जिल्ला अदालतले मुद्दाको लगत फर्छयौट ७९.४१ प्रतिशत

कर्णाली प्रदेशको हुम्ला जिल्लामा स्थापना भएको संघिय कार्यालय हुम्ला जिल्ला अदालतले आफ्नो बार्षिक प्रगति बिवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को अन्तिम दिन आज विहिबार हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त प्रगति विबरण सार्वजनिक गरेहो हो । ...

शरिर बन्दक मुद्दामा परेका हुम्लाका २१ जनाको थुनछेक

हुम्ला र बाजुर सिमा विवादमा शरीर बन्दक मुद्दामा परेका हुम्लाका २१ जनाको थुनछेक कार्य सम्पन्न भएको छ । बाजुरा जिल्ला अदालतले सोमबार थुनछेक गरेका हुम्लाका प्रतिवादी २१ जना मध्य विर्ख भन्ने विर्ष बहादुर रावल, परेलाल रावल भन्ने परेक रावल र ...

वि व्य स अध्यक्षद्धारा शैक्षिक गुणस्तरलाई सुधार गर्न नगद र शैक्षिक सामग्री

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न नगद र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको जगका रुपमा रहेका कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नगद र शैक्षिक सामाग्री बितरण गरेका हुन । ...

कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण

हिमाली जिल्ला हुम्लाका कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण बनेका छन्। यातायात व्यवसायीले कर्णाली राजमार्गको समस्या त छँदैछ, करिडोर क्षेत्रमा यात्रा थप जोखिमपूर्ण बनेको बताएका छन ।  करिडोरमा जाम लाग्ने समस्या देखिन्छ भने हुम्लाका ग्रामीण सडक हिलाम्मे हुँदा ...

एच आइ भि सम्बन्धि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया

हिमाली जिल्ला हुम्लामा एच आइ भि सम्बन्धि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा एस आइ भी सँग सम्वन्धित लाछाना र भेदभाव सम्बन्धि जनप्रतिनिधि पत्रकार सुरक्षाकर्मी महिला तथा सरोकारवालाहरुलाई एक दिने ...

सर्केगाड न्यायीक समितिमा २२ वटा मुद्दा दर्ता भइ १३ वटा फर्च्छौट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमका क्षेत्राधिकार दिइएको सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिनाले बताएकी छन् । ऐनको परिच्छेद–८ मा दफा ४६ देखि ५३ ...

समावेसीकरण शिक्षा र सामाजिक विकृति सम्बन्धि सचेतना

समावेसीकरण शिक्षा, सामाजिक विकृति, हानिकारक अभ्यासहरु न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सचेतनामुलक कार्यक्रम हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित वालमन्दिर माध्यामिक विद्यालयमा संचालन गरिएको हो । बालमन्दिर माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत ...

नेपाली कम्युनिस्ट पार्टी एकिकरण पश्चात तिन वटा संघर्षका कार्यक्रम सार्वजनिक

हुम्ला र बाजुरा जिल्ला बीच भएमो सीमा स्वामित्वका विषयमा नेपाली कम्युनिस्ट पार्टी नेकपाले संघर्ष गर्ने भएको छ । पार्टी एकिकरण पश्चात पहिलो पटक भएको एकिकरण भेलाले तिन वटा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाले आज सार्वजनिक गरेको कार्यक्रममा सैपाल ...

कवाडी, लाम्पाटा र रानी खर्क संरक्षण समितिको आन्दोलन स्थगित नभइ स्थगन

हिमाली जिल्ला हुम्ला र बाजुरा जिल्ला बिचको सिमा बिबाद यथावत नै रहेको छ । हुम्ला जिल्लाका २१ जना शरिर वन्दक मुद्दामा पक्राउ परि बाजुरा जिल्ला अदालतले म्याद थप गरी पुर्पक्षका लगी बाजुरा जिल्ला प्रहरी कार्यालयको हिरासदमा रहेका छन् । त्यसै ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९