हिमाली जिल्ला हुम्लामा दसहरा पर्व

हिमाली जिल्ला हुम्लामा दसहरा पर्व सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटबाट २ दिनको पैदल यात्रामा पुगीने सर्केगाड गाउँपालिका वडा नं १ जैरमा आइतबारबाट दसहरा पर्व सुरु भएको हो । आज आइतबार १४ गते जैर गाउँका जेष्ठ महिला सोही गाउँपालिकाको ...

पाठेघर र अल्ट्रासाउण्ड शिविरमा १ सय ३० जना महिलाको उपचार

४ दिने पाठेघर र अल्ट्रासाउण्ड सम्वन्धिको शिविर संचालन भएको छ । उक्त शिविर सिमकोट गाउँपालिका वडा नं १ र २ मा स्थापना भएको ठेहे स्वास्थ्य चौकी, ३ को वरगाउँ स्वास्थ्य चौकी, ७ को डाँडाफया स्वास्थ्य चौकी र ८ को स्याँडा ...

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...

अविरल वर्षाले सडक भत्कदा आन्तरिक सवारी सादन वन्द

अविरल वर्षाले सडक भत्कदा आन्तरिक सवारी सादन आवत जावत वन्द भएको छ । कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चामा निर्माण भएको सडक भाँसिदा आन्तरिक सवारी साधन संचालनमा अवरुद्ध भएको हो । कर्णाली करिडोर अन्तरगत सर्केगाड गाउँपालिका वडा ...

संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन

संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका सडक, बाटो, विद्यालय भवन, ढलको अनुगमन गरिएको सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले ...

अध्यक्ष सिंहद्धारा, एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत ...

नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेशमा हुम्लाबाट दुइ जना निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कार्य समितिमा हुम्लाबाट दुइ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीका स्वकिय सचिव राजबहादुर रोकाया र नेपाल शिक्षक संघ हुम्लाका जिल्ला अध्यक्ष जुनराज हमाल रहेका ...

सिमकोटका ९ सय ३६ किसोरीहरुलाई आइरन तथा फोलिक एसिड

राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड  खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड  खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । १० देखि १९ ...

विद्यालयको निगरानीका लागी सिसि टि भि

विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए ...

कर्णाली नदीमा वेपत्ता बुढाको दाहसंस्कार

बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९