राज शाही सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कार्य समितिमा हुम्लाबाट दुइ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीका स्वकिय सचिव राजबहादुर रोकाया र नेपाल शिक्षक संघ हुम्लाका जिल्ला अध्यक्ष जुनराज हमाल रहेका छन् । नेपाल ट्रेड युनियन काँग्रेसको कर्णाली प्रदेश अधिवेसनबाट रोकाया र हमाल निर्विरोध निर्वाचित भएका हुन ।

कर्णाली प्रदेश नेपाल ट्रेड युनियन काँग्रेसको दोश्रो अधिवसेनबाट निर्विरोध निर्वाचित हुनेमा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष हमाल र पुर्व मुख्य मन्त्री शाहीका स्वगीय सचिव रोकाया खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी हुन । निर्विरोध निर्वाचित हुने हमाल र रोकायालाई नेपाल प्रेश युनियन जिल्ला कार्यसमिति हुम्लाले हार्दिक बधाइका साथ कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९