धनबहादुर कार्की शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

अविरल वर्षाले सडक भत्कदा आन्तरिक सवारी सादन आवत जावत वन्द भएको छ । कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चामा निर्माण भएको सडक भाँसिदा आन्तरिक सवारी साधन संचालनमा अवरुद्ध भएको हो ।

कर्णाली करिडोर अन्तरगत सर्केगाड गाउँपालिका वडा नं १ को खच्चा खण्डमा तल कर्णाली र माथि सडक भएकाले कर्णाली नदिले तलबाट जग भत्काए पछि उक्त सडक भासिएको र विगत ३ दिन देखी उक्त सडकमा संचालन हुने सवारी साधन संचालनमा आउन नसकेको जानकारी प्राप्त भएको छ ।

नेपालगन्ज, सुर्खेतबाट हुम्ला जिल्लामा आउने यात्रुहरु खच्चा मै झर्ने गरेको र उक्त सडक भन्दा यता मानिसहरु सवारी साधनमा आउन नसकेको जानकारी प्राप्त भएको छ । त्यसै गरी हुम्ला जिल्लाको सरीसल्ला सर्केगाड लगाएतमा होटल पसल गरी वसेका व्यापारीको सामान संगै निर्माण व्यवासायीका सामाग्री ढुवानी हुन नसकेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९