हुम्ला कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन । स्वास्थ्य सेवा कार्यालयका ...
हुम्ला, सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला ...
हुम्ला नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका ...
जुम्ला जुम्ला प्रशासन कार्यालयले विश्वभर महामारीको रुपमा फैलिएकाले कोभिड –१९ नियन्त्रणको लागि बन्दाबन्दीलाई थप कडाइ गरेको छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बजारमा प्रवेश निषेध गरेको छ । बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भिडभाड ...
हुम्ला राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो । नेपाली सेनाले निर्माण कार्य ...
हुम्ला, सर्केगाड गाउँपालिका– १ को जैर स्थित सरस्वती माध्यामिक विद्यालयको चार कोठा माथीको टिनको छानो जेठ १० गते लागेको हावा हुरीले उडाएको छ । सोही दिनको बेलुका ४ वजेको समयमा बंगालको खााडीबाट फैलिएर आएको बायु प्रदुशणले गर्दा सो विद्यालयको टिनको ...
हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...
हुम्ला, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने ...
हुम्ला कर्णाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा घरभएका ९ वषिर्य धनराज बोहरा साथीहरुसँग रमाईलो गर्न जादा बेपत्ता भएका हुन् । साथहिरु सँग रमाईलो गर्न दोवाडी भन्ने क्षेत्रमा रहेको खार्पु दोभानको कर्णाली नदीमा ...
हुम्ला, जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको ...